अग्रेजी नयाँ बर्ष सन् २०२१ आजबाट सुरु

धौलागिरी अनलाइन पुस १७ काठमाण्डाै अंग्रेजी नयाँ वर्ष सन् २०२१आज बाट सुरु भएको छ । केही वर्ष अघि देखि नेपालका विभिन्न ठाउँमा अंग्रेजी नयाँ वर्ष मनाउने चलन बढेको थियो । गत बर्ष को तुलनामा यस बर्ष कोभिड-19 कोरोना भाईरस बिश्वब्यापी रुपमा फैलिए संगै नेपालमा विदेशी पर्यटकको भीडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, चितावन को सौरहा लगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा अंग्रेजी नयाँ वर्ष मनाइने गरिन्थ्यो । यश बर्ष बाह्य पर्यटक बिना एका दुई स्थानमा मनाउदै । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष पनि भनिन्छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.