श्री गणेश माध्यमिक बिद्यालय को ४० अौँ बार्षिकोत्सब समारोह सम्पन्न

धौलागिरी अनलाइन बिक्रम पौडेल पुस २० बागलुङ नगरपालिका -१४ नारायणस्थान मा अवस्थित श्री गणेश माध्यमिक बिद्यालय को ४० अौँ बार्षिकोत्सब समारोह सम्पन्न मुख्य समारोहमा को उद्घाटन बागलुङ नगरपालिका -१४ का वाड अध्यक्ष चक्र बहादुर खत्री ले गरेका थिए यश कार्यक्रम को सभापति बिद्यालय ब्यबस्थापन समिति का अध्यक्ष सुरेन्द्र अाचार्य र सदस्य नारायणप्रसाद श्रेष्ठको स्वागत मन्तव्य र शिक्षक विमल गौतमले उक्त कार्यक्रम को संचालन गरेका थिए । कोभिड -१९ कोरोना भाईरस बिश्वब्यापी रुपमा फैलिएको कारण संगै स्वास्थ्य मापदण्ड को अपनाई न्यून अभिभावहरुको उपस्थितिमा कार्यक्रम संपन्न गरिएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.