बागलुङ नगरपालिका -१४ नारायणस्थानमा अागालागि

धौलागिरी अनलाइन बागलुङ नगरपालिका -१४ नारायणस्थान को यान्त्रिक पुल र बन्जी जम्प बिच भागमा अागालागि भएको ई.प्र.का बलेवाको टोलि र जिल्ला बाट प्रहरी टोलि अाई अागो नियन्त्रणमा ल्याउन खटिएको बलेवा ई.प्र.का ले जानकारी दिएको छ । बिस्तृत बिवरण अाउन बाकि

 

Leave comment

Your email address will not be published. Required fields are marked with *.