देशका विभिन्न स्थानमा भुकम्प को धक्का महशुस

धौलागिरी अनलाइन -पोखरा आसपासको क्षेत्रमा भुकम्पको धक्का महशुस भएको छ । पोखरा , बागलुङ बुटवल लगायतका शहरमा माघ २० गते राती ९ बजेर ५९ मिनेट ५३ सेकेण्ड जादाँ मनाङको नारलाई केन्द्रविन्दु बनाएर भुुकम्प गए संंगै राष्ट्रिय भुकम्प मापन केन्द्रले भूकम्पको केन्द्रविन्दु कहाँ ,कति रेक्टर स्केल को गयो भनेर थाहा पाउन आफ्नो मोबाइल एप तथा निम्न नम्बरमा सम्पर्क 1618014410141 बाट राष्ट्रिय भुकम्प मापन केन्द्र ले रेेेकर्ड गरेको थाहा पाउन सकिने जानकारी दिएको छ।