सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

धौलागिरी अनलाइन – मोटरसाईकलको ठक्कर बाट सुनसरीको बराहक्षेत्र नगरपालिका-५ मा मंगलवार राती  पैदल यात्रीको मृत्यु भएको छ ।

प्रदेश १- ०२-०४३ प ८८२७ नम्बरको मोटरसाईकलले राती साँढे ७ बजेको समयमा पैदल यात्री बराहक्षेत्र नगरपालिका-४ का ३९ बर्षीय महेन्द्र साहलाई ठक्कर दिंदा घाईते भएका साहको उपचारको क्रममा धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave comment

Your email address will not be published. Required fields are marked with *.