बागलुङ को बलेवामा गण्डकी प्रदेश स्तरीय 7a साईड फुटबल प्रतियोगिता उद्घाटन

धौलागिरी अनलाइन बागलुङ को बलेवामा बलेवा युवा क्लवको आयोजनामा गण्डकी प्रदेश स्तरीय 7a साइट फुटबल प्रतियोगितामा बागलुङ नगर प्रमुख जनकराज पौडेल र सभापति विशाल श्रेष्ठ कार्यक्रम संयोजक दिपक खत्री आथित्यतामा शुभकामना मन्तब्य ने.बि संघ निवर्तमान उपाध्यक्ष तथा युवा नेता सागर परियार , नेपाली काङ्ग्रेसका युवा नेता डिल्लीराम सुवेदी , माअोवादि (केन्द्र ) जिल्ला सदस्य तथा बा.न.पा-१४ का इन्चार्ज सुरेन्द्र बहादुर थापा, राष्ट्रिय जनमोर्चा बागलुङ का सदस्य योगेन्द्र शर्मा ,बा.न.पा -१४ का वडाध्यक्ष चक्र बहादुर खत्री ले आफ्नो तर्फबाट शुभकामना मन्तब्य दिएका थिए । उद्घाटन बागलुङ नगरपालिका प्रमुख जनक राज पौडेल र सभापति विशाल श्रेष्ठ ले पानसमा बत्ती बालेर गरेका थिए । खेलको उद्घाटन नगर प्रमुख द्वारा बल हानेर उद्घाटन भएको थियो । कार्यक्रम संचालक क्लवका सहसचिव अोमकार सुबेदिले गरेका थिए । उक्त 7a साइट फुटबल प्रतियोगितामा २१ टिमको सभागिता संगै अाज को खेलमा प्रथम नम्बर युनाइटेड फोर बागलुङ ले बलेवा b लाई हराएको थियो दोस्रो गाममा अक्सन जक्सन कुश्मा लाई बलेवा a ले हराएको थियो उक्त खेल चैत ४ गते सम्म रहेने बताईएको छ।