प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदान सामाग्री प्रयोग बिहिन
सोलुखुम्बु जिल्लाकाे नेचा सल्यान गाउँपालिकामा वितरण गरिएको लाखौं मूल्यको उपकरण तीन वर्षदेखि प्रयोगविहीन बनेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (अदुवा र बेसार) जोनले अनुदानमा वितरण गरेको बेसार पिस्ने, धुने,
Read More