अखिल नेपाल स्वतन्त्र राष्ट्रिय बिधार्थी यूनियन (क्रान्तिकारी) बागलुङको इन्चार्जमा जिबन शर्मा लाई जिम्मेवारी

 

बागलुङ १२, बैशाख । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय बिधार्थी यूनियन (क्रान्तिकारी) बागलुङको इन्चार्जमा जिबन शर्मा लाई जिम्मेवारी दिइएको छ । नेकपा माओबादी केन्द्र निकट बिधार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको बैठकले जीवन शर्मा लाई बागलुङ जिल्लाको इन्चार्ज तोकेको हो । लामो समयदेखि बिधार्थी संगठनमा रहेर कार्य गर्दै आएका बिधार्थी नेता शर्मा संगठनको केन्द्रीय समेत हुनुहुन्छ ।

…….. अनलाइन संग कुराकानी गर्दै बागलुङ नगरपालिका वडा न १२ स्थायी घर भएका बिधार्थी नेता शर्मा हाल धवलागिरि बहुमुखी क्याम्पस बागलुङ मा समाजशास्त्र मा मास्टर पढदै हुनुहुन्छ
शर्मा ले जिल्ला भित्र संगठनको बिकास र बिस्तारका लागि आफूले प्राप्त गरेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ

सहिद हरु काे रगतले तलपतिएकाे ‘संगठनको गौरवमय इतिहासको गरिमालाई थप उचो बनाउन मेरो भूमिकामा कुनै कसर बाँकी राख्ने छैन्’ इन्चार्ज शर्मा ले भन्नुभयो, बिधार्थीहरुको हकहितका लागि सधै अग्रमेर्चामा रहदै आएको हाम्रो संगठनलाई थप मजबुत बनाउन लाग्नेछु ।’ अनेरास्वबियु क्रान्तिकारीले बागलुङ जिल्ला सहित ७७ वटै जिल्ला,सहित सात वटै प्रदेश समेतको बिहिबार जिम्मेवारी ताेकिएकाे छ

Leave comment

Your email address will not be published. Required fields are marked with *.