पर्वत जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु
धौलागिरी अनलाइन- पर्वत जिल्लामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । सोमबार बिहान ७.०० बजे पर्वतको जलजला गाउँपालिका-८ खनियाँघाटमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट २२ मिटर तल खोँचमा खस्दा
Read More