बागलुङको काठेखोला गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु
बागलुङको काठेखोला गाउँपालिकामा पहिलोपटक सडक कालोपत्र शुरु भएको छ । रेश जाने सडकको अहिले धमाधम कालोपत्र भइरहेको छ । स्थानीय तह आइसकेपछि गाउँपालिकाले धेरै सडक स्तरोन्नति गरेको भए पनि कालोपत्रको
Read More